Saturday, 14 December 2013
मुक्तक
कहिले कोमल फुलको , थुँगा बन्छ मानिस
कहिले नदी तारिदिने , डुंगा बन्छ मानिस
अभिनयको रंगमन्चमा,नाटक मन्चन गर्दागर्दै
देउता बन्ने रहरमा , ढुङ्गा बन्छ मानिस
2 comments:
साबि
24 March 2020 at 07:55
yes
Reply
Delete
Replies
Unknown
4 October 2020 at 09:42
सही शब्द छनोटमा रचिएको यथार्थ भाब हो यो
Delete
Replies
Reply
Reply
Add comment
Load more...
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
अनुभब र अनुभुतीहरुको शब्दरुपी सँगालो
हजुरहरुको सल्लाह र सुझाब अनि प्रतिकृयाको आशमा
yes
ReplyDeleteसही शब्द छनोटमा रचिएको यथार्थ भाब हो यो
Delete