Tuesday, 29 December 2009
चार हाइकु
मुल्य के छ र ?
सडकको धुलो हुँ
कुल्चिए हुन्छ
रातो गुलाब
टाँसिन्छ यो मुटुमा
मेरो के दोष?
म लड्छु सधैं
शीत,सिरेटो सँग
न्यानो आशमा
लाज लाग्दैन ?
माटोको परजिबी
थुक्क तँलाई
Newer Posts
Older Posts
Home
Subscribe to:
Comments (Atom)
अनुभब र अनुभुतीहरुको शब्दरुपी सँगालो
हजुरहरुको सल्लाह र सुझाब अनि प्रतिकृयाको आशमा