Saturday, 14 December 2013

मुक्तक


कहिले कोमल फुलको , थुँगा बन्छ मानिस 
कहिले नदी तारिदिने , डुंगा बन्छ मानिस
अभिनयको रंगमन्चमा,नाटक मन्चन गर्दागर्दै 
देउता बन्ने रहरमा , ढुङ्गा बन्छ मानिस 



2 comments:

  1. Replies
    1. सही शब्द छनोटमा रचिएको यथार्थ भाब हो यो

      Delete

अनुभब र अनुभुतीहरुको शब्दरुपी सँगालो

हजुरहरुको सल्लाह र सुझाब अनि प्रतिकृयाको आशमा